ल्हासा र हङकङका लागि महावाणिज्य दूत नियुक्त
काठमाडौं। सरकारले ल्हासा र हङकङका महावाणिज्य दूत नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नवराज ढकाललाई ल्हासा लागि महावाणिज्य दूतमा नियुक्त गरेको एकमन्त्रीले जानकारी दिए।
यस्तै हङकङका लागि उदयबहादुर रानालाई महावाणिज्य दूतमा नियुक्त गरिएको छ। दुबैजना नेपाल सरकारका सहसचिब हुन्।
यो समाचारमा यसअघि ल्हासा हुनुपर्नेमा लाओस भएकोमा क्षमा चाहन्छौं– सम्पादक
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment