पेट्रोलियम पदार्थको मूल्य बढ्यो – Dcnepal

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको हो। लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको गिनमले जनाएको छ। अब पेट्रोलको मूल्य एक लिटरको १०७ रुपैयाँ पुगेको छ ।

तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो