पेट्रोलियम पदार्थको मूल्य बढ्यो

डिसी नेपाल
१६ भदौ २०७७ २०:१३

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको हो। लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको गिनमले जनाएको छ। अब पेट्रोलको मूल्य एक लिटरको १०७ रुपैयाँ पुगेको छ ।

तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *