ललितपुरमा कर्फ्यू जारी भएपछिको दृश्य (फोटोफिचर)

डिसी नेपाल
१९ भदौ २०७७ १४:३७

काठमाडौं । बिहिवार रातो मच्छिन्द्रनाथको रथ तान्ने बिषयमा बिवाद भएपछि ललितपुर महानगरमा कर्फ्यू लगाईएको छ । कर्फ्यू लगाइए पछि शुक्रवार ललितपुर महानगर पालिकाको दृश्य ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *