त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ प्रस्थान हलको उद्घाटन

डिसी नेपाल
३१ भदौ २०७७ २२:२४

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बनेको नयाँ प्रस्थानको हल उद्घाटन गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री योगेशकुमार भट्टराईले बुधबार सो हलको उद्घाटन गरेका हुन्।

यस्तै नयाँ अन्तर्राष्ट्रिय अप्रोनको पनि उद्घाटन गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। यस्तै ३ सय मिटर लामो रनवेको पनि उद्घाटन गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *