हाम्रो संविधान सबै अटने गतिशिल दस्तावेज हो : प्रधानमन्त्री ओली

डिसी नेपाल
३ असोज २०७७ ११:४४

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान सबै अटने गतिशिल दस्तावेज भएको बताएका छन्। छैटौं संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा खुल्लामञ्चबाट संबोधन गर्दै उनले के ही अस्पष्टता र आशंका भए संवादको माध्यामबाट स्पष्ट पार्ने कुरा दोहो¥याएका छन्।

देशबासीका नाममा संबोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘छैटौं संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा म फेरि दोहोर्‍याउन चाहन्छु “हाम्रो संविधान सबै अट्ने गतिशील दस्तावेज हो । यसैलाई मियो मानी सबै दलरसमूहहरु राष्ट्रिय मूलधारमा सामेल भई सिर्जनशील र रचनात्मक ढंगले क्रियाशील होऔं ।” आशंका वा अस्पष्टताहरु छन् भने संवादको माध्यमबाट तिनलाई हटाउन सरकार सदैव तयार रहेको कुरा म पुनः स्पष्ट गर्न चाहन्छु।’

प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्ण पाठ

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *