यो वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको महारानी उपन्यासलाई

डिसी नेपाल
४ असोज २०७७ १७:४७

काठमाडौं। यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीले दिइने भएको छ। मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको जनाएको छ।

सोही गुठीले प्रदान गर्ने जगदम्बाश्री पुरस्कार ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित संगीतकार शान्ति ठटाललाई दिने निर्णय गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *