तलब नपाएको भन्दै नागरिक पत्रिकाका पत्रकार सत्याग्रहमा

डिसी नेपाल
५ असोज २०७७ २१:१९

काठमाडौं। नेपाल रिपब्लिक मिडिया प्रालीले प्रकाशित गर्ने नागरिक दैनिक पत्रिकामा कार्यरत पत्रकारहरुलाई व्यवस्थापनले लामो समयदेखि तलब नदिएको भन्दै त्यहाँ कार्यरत एकजना पत्रकार सत्याग्रहमा बसेका छन्। नागरिक दैनिकको डेक्समा कार्यरत सुदिप गुरागाईँ सोमबारदेखि पाँच दिने सत्याग्रहमा बसेका हुन्।

उनले बक्यौता रहेको तलब दिनुपर्ने, सरकारले तोकेअनुसार पारिश्रमिक दिनुपर्ने, श्रमजीवि पत्रकार ऐन कार्यान्वयन हुनुपर्ने, स्थाीय गरिनुपर्नेलगायतका माग राखेका छन्। गुरागाईँ रिपब्लिक मिडिया प्रालीको कार्यालय बाहिर सत्याग्रहमा बसेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *