प्रहरी प्रधान कार्यालयद्वारा ४ सय ८८ जना प्रहरी निरीक्षककाे सरूवा (सूचीसहित)
काठमाडौं। प्रहरी प्रधान कार्यालयले ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको निर्णय अनुसार सोमबार राति प्रहरी निरीक्षकहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
असोज महिनाको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान मिल्ने गरी देशभरका ४ सय ८८ प्रहरी निरीक्षकको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment