राप्रपा अध्यक्षत्रयकाे बैठकले बनायो विधान मस्याैदा समिति
काठमाडौं। राप्रपा अध्यक्षत्रयकाे बैठकले पार्टी एकता आधारपत्र बमोजिम विधान मस्यौदा पेश गर्न नेता निरञ्जन थापाको संयोजकत्वमा ७ सदस्यीय विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ।
समितिको सदस्यहरुमा भक्ति सिटौला,श्याम शाही, राजु बस्नेत,रामशरण पाठक,भरतजङ्ग उप्रेती र चन्द्र काफ्ले रहेको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए। पार्टीको सचिवालय कार्य व्यावस्था समितिको बैठक आगामी असोज ११ गते तोकिएको पनि बर्तौलाले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment