गृहमन्त्री सुधन गुरुङ मधेश प्रदेशको भ्रमणपछि काठमाडौं फिर्ता
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ मधेश प्रदेशको केही दिनको बसाइँपछि आज काठमाडौं फर्किएका हुन्।
मधेश प्रदेशका विभिन्न साङ्गठनिक तथा प्रशासनिक कार्यक्रममा सहभागी भएर उहाँ आज बुद्ध एयरको जहाजमार्फत काठमाडौं फर्किएका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment