बाग्मती प्रदेशमा दर्ता रहेका सवारी साधनहरुको सवारी कर तिर्ने म्याद थप
काठमाडौँ । बाग्मति प्रदेशमा दर्ता रहेका सवारी साधनहरुको सवारी कर तिर्ने म्याद कार्तिक मसान्तसम्म थप भएको छ।
चैत्र ११ मा लकडाउन सुरु भएसँगै सवारी कर नवीकरण दस्तुर समयमै बुझाउन नसकेको कारण सो म्याद कार्तिक मसान्तसम्म थप गरीएको यातायात ब्यवस्था कार्यालय ललितपुरले जनाएको छ।
कार्यालयले बुधबार एक सूचना जारी गर्दै जरिवाना रहित सो अवधी थप गरेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment