प्रधानमन्त्रीका निजी चिकित्सक डा. शाह कोरोना पोजेटिभ
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक तथा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिन प्रा. डा दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ।
शनिबार आएको पीसीआर रिपोर्टमा डा. शाह संक्रमित पुष्टि भएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment