प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

डिसी नेपाल
११ असोज २०७७ ९:०७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। मन्त्रिपरिषद पुनर्गठन गर्ने चर्चा चरिहेका बेला प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ। बैठक १२ बस्नेछ।

‘एउटा सानो विषयमा छलफल गर्नुपर्ने भएकाले प्रधानमन्त्रीज्यूले बैठक बोलाउनु भएको हो,’ बालुवाटार निकट स्रोतले भन्यो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *