आजदेखि खुल्दै डीभी आवेदन

डिसी नेपाल
२१ असोज २०७७ १७:५३
328
Shares

काठमाडौं। २०२२ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) बुधबार रातीबाट खुल्ने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला गरिने जनाएको छ।

अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गर्दै आएको छ। डीभी परेर अमेरिका जानेहरुले उताको ग्रिनकार्ड पाउने गर्छन्। हरेक वर्ष नेपालबाट ठूलो संख्यामा नेपालीहर डीभी मार्फत अमेरिका जाने गरेका छन्।

https://www.facebook.com/nepal.usembassy/posts/3293346150702421

डीभी आवेदन यो  https://np.usembassy.gov/ne/2022-diversity-visa-program-opens-ne/%E0%A4%AE%E0%A4%BEसाइटमा गएर आफै भर्न सकिने दूतावासले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *