कर्णाली प्रदेश सरकार विरुद्ध नेकपा सांसदद्वारा अविश्वासको प्रस्ताव दर्ता

डिसी नेपाल
२५ असोज २०७७ १४:१३
112
Shares

काठमाडौं। कर्णाली प्रदेशमा आफ्नो पार्टीको सरकार विरुद्ध नेकपाका सांसदहरुले अश्विासको प्रस्ताव दर्ता गराएका छन्। नेकपा १८ जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

नेकपा सांसदहरुले आइतबार १८ जना सांसदको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई बुझाएका छन्। उनीहरुले आइतबार नै प्रदेशसभा सचिवालय पुगेर अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

अविस्वासको प्रस्तावमा यमलाल कँडेल, पुष्पा घर्तीमगर, गुलाबजंग शाह चक्रबहादुर शाहीलगायतले हस्ताक्षर गरेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *