पत्रकार गाउँलेलाई मातृशोक
काठमाडाैं। नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ। उनकी ९३ वर्षीया आमा सोमादेवी कोइरालाको साेमबार निधन भएको हो।
साेमबार बिहान ललितपुरको खुमलटारस्थित निवासमा उनको निधन भएको हो। उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने वरिष्ठ पत्रकार तीर्थ कोइरालाले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment