आज कात्तिक ११ गते मंगलबार, कस्ताे छ आजकाे दिन, हेर्नुहाेस् राशिफल

डिसी नेपाल
११ कार्तिक २०७७ ६:३५

आज वि.सं.२०७७ साल कात्तिक ११ गते, मंगलबार । सन् २०२० अक्टोबर २७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । एकादशी तिथि । चन्द्रमा कुम्भ राशि । काठमाडौंमा सूर्योदय बिहान ६ः११ र सूर्यास्त बेलुकी ५ः२१ मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परिवारले खुशी दिनेछन् । प्रेममा प्रगति हुनेछ । मित्रतामा सुधार हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  पुरानो रोगले छोड्नेछ । भाइ भाइमा मित्रता हुनेछ । सुख सयलमा खर्च बढ्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) एक्कासी धन लाभ हुनेछ । अध्ययनमा प्रगति मिल्नेछ । सामाजिक काममा आलोचना पाइनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) यात्रामा सास्ती मिल्नेछ । बढी जिम्मेबारी थपिनेछ । पारिवारिक किचलो आउनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) उत्साहले काममा प्रगति हुनेछ । सानो यात्रा हु्नेछ । दाजुभाइमा मित्रता बढ्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सन्तानको चिन्ताले सताउने छ । स्वास्थ्यमा समस्या आउनेछ । दौड धुप बढी हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) वैदेशिक धन संग्रह हुनेछ । भेटघाटमा रमाइलो हुनेछ । बाेली वचनले राम्रो प्रभाव पर्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ कामको छलफल हुनेछ । घरायसी काममा रुचि बढ्नेछ । घुमफिरमा दिन जानेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ कामको योजना हुनेछ । घरायसी कारोबार बढ्नेछ । आर्थिक काममा खुशी बढ्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)  सरकारी काममा प्रगति हुनेछ । परिवारिक काममा साथ मिल्नेछ । जिम्मेवारीमा कदर मिल्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक प्रतिष्ठा बढ्नेछ । वैदेशिक फाइदा हुने्छ । पुरानो कामबाट फाइदा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *