आज कात्तिक १५ गते शनिवार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
१५ कार्तिक २०७७ ६:३५

आज वि.सं.२०७७ साल कात्तिक १५ गते, शनिबार । सन् २०२० अक्टोबर ३१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । पूर्णिमा तिथि। चन्द्रमा मेष राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः१४ र सूर्यास्त बेलुकी ५ः१८ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्यमा प्रगति हुनेछ । मित्रसँग हर्षोल्लासमा रमाइनेछ । संचित धन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पुरानो काममा लाभ पाइनेछ । व्यापारमा प्रगति हुनेछ । कृषिकर्म वाट फाइदा हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साथीभाइमा चर्चा मिल्नेछ । रोजगारी पदमा उन्नति हुनेछ । राजनितिमा साथ मिल्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धर्म कर्म परोपकारमा समय जानेछ । फाइदा अरुले पाउनेछन् । अड्एिको काम सुचारु हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) व्यापारको काम बीचमा रोकिनेछ । विरोधीले मौका पाउनेछन् । स्वास्थ्यमा समस्या आउनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) पारिवारिक रमाइलोमा दिन बित्नेछ । प्रेम र दाम्पत्य जीवनमा मेलमिलाप हुनेछ । यात्रामा खर्च वढी हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  स्वास्थ्यमा सुधार आउनेछ । वादविवाद साम्य हुनेछ । सजिसजावटको काममा खर्च हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विद्यामा प्रगति हुनेछ । सन्तति सुख बढ्नेछ । धनको आगमन हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) धनको अशान्तिले पिर्नेछ । विसन्चो बढ्नेछ । परिवारमा विवाद आउनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) दाजुभाइको सहयोेग मिल्नेछ । नया काममा पराव्रmम बढ्नेछ । पुरानो जिम्मेवारी सामना गर्नु पर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) वोलीबचनले काम बन्नेछ । धनलाभको योग पर्नेछ । पुरानो कारोबारको धन लाभ हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *