जिल्ला अस्तालमा खोप नियमित

रासस
१६ कार्तिक २०७७ २१:५९

हुम्ला । जिल्ला अस्पताल हुम्लाले १५ महिना भन्दा कम उमेरका १ सय ९८ जना बालबालिकालाई नियमित खोप लगाएको छ ।

सरदुमकाम सिमकोट बजारमा बसोबास गर्ने, सिमकोट गाउँपालिका वडा ५ र ६ ५ का गर्भवती र बालबालिकालाई प्रत्येक महिनाको १५ गते लगाइने खोप आज लगाएको अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन्।

अनमी बोहराले गर्भवतीलाई टिडी खोप लगाउँदा जन्मने बच्चा स्वच्छ र तन्दुरुस्त हुने बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *