अमेरिकाद्वारा नेपाली सेनालाई ‘र्‍याफ्ट बोट’ सहयोग

डिसी नेपाल
२५ कार्तिक २०७७ १९:२१
96
Shares

काठमाडौं । अमेरिकाले नेपाली सेनालाई ‘¥याफ्ट बोट’ सहयोग गरेको छ। मंगलबार कार्यक्रमकाबीच मित्रराष्ट्र अमेरिकाले सहयोग स्वरुप ६ गोटा ¥याफ्ट बोट र ४ गोटा मिस्ट्रेल ¥याफ्ट उपलब्ध गराएको सेनाले जनाएको छ।

आज गौचरस्थित व्यारेकमा अमेरिकाका सैनिक सहचारी ‘लेफ्टिनेन्ट कोलोनेल’ जोन म्याट सोभा र ‘ओडिसी चिफ’ मेजर माइकल पी ह्वाइटद्वारा नेपाली सेनाका महारथी राजेन्द्रमणी गिरीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन्।

उक्त सामाग्रीहरु बाढी, डुवानजस्ता जलउत्पन्न विपत्का समयमा उद्धार तथा राहत कार्यमा उपयोगी हुने सेनाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *