तस्बीरमा कलाकारको भाइटीका (फाेटाेफिचर)

डिसी नेपाल
१ मंसिर २०७७ १७:३९

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटीकामा दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दै मनाइएको छ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार सप्तरङ्गी टीका लगाएर मनाउने गरिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । नेपाली कलाकारहरुले ले पनि आफ्नो दिदीबहिनी तथा दाजुभाइसँग आपसमा भाइटीका लगाएर मनाएका छन् ।

हेरौँ तस्बीरमा कलाकारको भाइटीकाः

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *