चर्चामा रोबोट–२ अभिनेत्री एमी ज्याक्सनको न्यूड फोटोशूट

डिसी नेपाल
४ मंसिर २०७७ ८:४३

मुम्बइ। रोबोट–२ फेम अभिनेत्री एमी ज्याक्सन एकपटक फेरि चर्चामा आएकी छिन् । एमीको एउटा फोटो सामाजिक संजालमा भाइरल भइरहेको छ । फोटोमा एमी टपलेस देखिएकी छिन् । एमीले हालै एउटा फोटोशूट गराएकी थिइन् । त्यही फोटोशूटको एउटा फोटो एमीले इन्स्टाग्राममा शेयर गरेकी हुन् । फोटोमा एमी निकै बोल्ड देखिएकी छिन् ।

 

View this post on Instagram

 

A post shared by Amy Jackson (@iamamyjackson)

एमीको यो फोटो अहिले ट्रेण्ड गरिरहेको छ । एमीको यो फोटोलाई चार लाखभन्दा धेरै लाइक गरिएको छ । एमीले इन्स्टाग्राममा एक वर्षका छोराको तस्वीर पनि शेयर गरिरहन्छिन् । यसअघि फिटनेस अभियन्ता तथा अभिनेता मिलिन्द सोमणले पनि आफ्नो न्यूड फोटो शेयर गरेका थिए । उनले आफ्नो ५५ औं जन्मदिनको अवसरमा गोवा बीचमा दौडिँदै गरेको न्यूड फोटो पोस्ट गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *