नेकपा स्थायी कमिटी सदस्य पन्त अस्पताल भर्ना

डिसी नेपाल
१२ मंसिर २०७७ १४:०७
128
Shares

काठमाडौं। नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन्।

पेटमा समस्या देखिएपछि पन्तलाई काठमाडौं मोडल अस्पताल भर्ना गरिएको नेपका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। पन्त एक हप्तासम्म अस्पताल बस्नु पर्ने हुनसक्ने डाक्टरहरुले बताएको रिजालले जानकारी दिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *