पोखरेल एआईजीमा सिफारिस, भावी आईजीका एक्लो उम्मेदवार
काठमाडौं। नेपाल प्रहरीका डीआईजी विश्वराज पोखरेल एआईजीमा बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालयले उनको एआईजीमा सिफारिस भएको जनाएको छ। आइतबार बसेको बुढुवा समितिको बैठकले उनलाई बुढुवाका लागि सिफारिस गरेको हो।
नेपाल प्रहरीमा हालै एक एआईजीको दरबन्दी बढाइएको थियो। सो थपिएको दरबन्दीमा सिनियर डीआईजी पोखरेललाई सिफारिस गरिएको हो। पोखरेल एआईंजी बने नेपाल प्रहरीको भावी आईजी बन्ने लगभग पक्का हुनेछ। आईजीका लागि उनी एक्लो उम्मेदवार हुनेछन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment