प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन : केसी
रुपन्देही। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताएका छन्। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा पूर्वउपप्रधानमन्त्री केसीले सबै प्रजातन्त्रवादी, पत्रकार, नागरिक समाज तथा सरोकार पक्ष सबैले उचित भूमिका खेल्नुपर्ने बेला आएको बताए।
नेता केसीले सङ्घीयता खारेज गर्नाको विकल्प नभएको तर्क गर्दै स्थानीय तहलाई बलियो बनाउनुपर्ने र प्रदेश संरचना तत्काल खारेज गर्नुपर्ने धारणा राखे।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment