दिप्सन भट्टराई र एलिना चौहानको ज्वाइँ बडो गजब छ सार्वजनिक (भिडियो)
काठमाडौं। मोडल दिप्सन भट्टराई र एलिना चौहानको स्वरमा रहेको गीत ज्वाइँ बडो गजब छ, सार्वजनिक भएको छ। दिप्सन भट्टराईको शब्द, आबिस्कार भट्टराईको सङ्गीतमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो। गीतलाई दिप्सन भट्टराई अफिसल यूटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
मिस्टर नेपाल २०१६ को फस्ट रनरप समेत भैसकेका दिप्सन भट्टराईको साथमा , भूमिका केसी, सुदिप आचार्यको मुख्य अभिनय रहेको गीतको भिडियोलाई प्रमोद भणडारीले निर्देशन र कोरियोग्राफी गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment