प्रभुको प्रसाद तपाईलाई परेको थियो ? हेर्नुहोस कतिमा हुनेभयो कारोबार?

डिसी नेपाल
१९ पुष २०७७ १०:४०

काठमाडौं। प्रभु लाइफ इन्सोरेन्सको आइपीयो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ। संस्थाको आइपीयो शुक्रबार नेप्सेमा सूचिकृत भएको हो। यससँगै आईतबार (आज) बाट संस्थाको सेयर कारोबारोमा आउने भएको छ।

संस्थाको आइपीयोमा मागभन्दा अत्याधिक धेरै संख्यामा आवेदन पर्दा करिव ५० प्रतिशत भन्दा धेरै लगानीकर्ताले सेयर पाउन सकेका थियनन्।

नेप्सेले पहिलो कारोबारो न्यूनतम १ सय ९ रुपैयाँ ५६ पैसादेखि अधिकतम ३ सय २८ रुपैयाँ ६८ पैसा भित्र रहेर कारोबारो हुँदै छ। पिएलआई संकेतमा कम्पनीको सेयरको कारोबारो खुला हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *