न्यायाधीश हरिकृष्ण कार्कीद्वारा संवैधानिक इजलासमा नबस्ने घोषणा

डिसी नेपाल
२२ पुष २०७७ १५:१२
252
Shares

काठमाडाैं। न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन्। इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलासमा नबस्ने घोषणा गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *