धरहराबाट उपत्यका नियाल्दा… (फोटोफिचर)
काठमाडौं । भूकम्पले क्षति पुर्याएपछि सुन्धारामा पुनर्निर्माण भइरहेको नयाँ स्वरुपको धरहराको काम अन्तिम चरणमा पुगेको छ।
निर्माणाधिन २२ तलाको धरहरा मध्ये २० तलाको ढलान सम्पन्न भइसकेको छ। अब २१ औं तलाको काम भइरहेको छ। अब धरहरालाई अन्तिम रुप दिने काम भइरहेको प्राधिकरणका पुनर्निर्माण विज्ञ राजुमान मानन्धरले बताए।
धरहरा परिसरमा अन्डरग्राउण्ड पार्किङ, खानेपानीको पाइप, टेलिफोन, विद्युतीय लिफ्ट बनाउने, वाइरिङ, फिनिसिङको काम पनि भइरहेको भइरहेको छ।
हेर्नुहाेस तस्वीर













तस्वीरः मन्दिरा राउत/डिसी नेपाल
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment