बिहीबार सेयर बजार बन्द रहने

डिसी नेपाल
१ माघ २०७७ १०:४१

काठमाडौं सेयर बजार परिसूचक नेप्से बिहीबार बन्द रहने भएको छ। बिहिबार (माघ १ गते) अर्थात नेपालीजनहरुकोे माघेसक्रान्ति पर्व भएकाले नेप्से कार्यायल पनि बन्द भएको हो। सरकारले माघेसक्रान्तिको अवसरमा माघ १ गतेलाई सार्वजनिक विदा दिँदै आएको छ।

बिहिबार साताको अन्तिम कारोबारोको नि भएकाले अब बजार आइतबार बिहान ११ बजे मात्रै खुल्नेछ । यसअघि बुधबार नेप्से परिसूचक १८ दशमलव ८१ अंकले बढेर २२ सय ८६ दशमलव ५४ बिन्दुमा बन्द भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *