साताको पहिलो दिन तोलामा ७ सय घट्यो सुन

डिसी नेपाल
४ माघ २०७७ १२:५३

काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ।

आइतबार प्रतितोला ७ सय घट्दै छपावाला सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ कायम गुिरएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार तेजावी सुनको प्रति तोलाको मूल्य ९१ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ।

आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *