पेट्रोलियम पदार्थको मूल्य बढ्यो

डिसी नेपाल
५ माघ २०७७ २०:५८

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाइएको जानकारी दिएको छ।

खाना पकाउने एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *