प्रतिनिधिसभा विघटनविरुद्ध मोटरसाइकल र्याली
काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय संघर्ष समितिको आयोजनामा संसद विघटनविरुद्ध राजधानीको भृकुटीमण्डपबाट मोटरसाईकल र्याली निकालिएको छ।
र्याली भृकुटीमण्डपबाट त्रिपुरेश्वर बल्खु सातदोबाटो कोटेश्वर हुँदै तिनकुनेमा कोण सभा हुने छ। कोण सभालाई नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठले सम्बोधन गर्ने नेकपा प्रचण्ड-नेपाल समूहका बागमती प्रदेश प्रचारप्रसार बिभागका सचिव मिन कुमार शिवाकोटीले जानकारी दिए ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment