आज माघ ८ गते बिहीबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल – Dcnepal

आज माघ ८ गते बिहीबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

आज वि.सं.२०७७ साल माघ ८ गते, बिहीबार । सन् २०२१ जनवरी २१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । अष्टमी तिथि। चन्द्रमा मेष राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः५६ र सूर्यास्त बेलुकी ५ः३३ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सवारी एवं भोगविलासमा मन जानेछ । आफन्तबाट सहयोग मिल्नेछ । मनोरन्जनमा खर्च बढ्नेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) यात्रामा झन्झट हुनेछ । स्वास्थ्यले धोका दिनेछ । सरसामानको क्षति हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आम्दामी राम्रो हुनेछ । गाली गर्लाैज आउन सक्नेछ । मित्र वर्गबाट फाईदा हुनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  काममा जस मिल्नेछ । नोकरीमा फाइदा हुनेछ । राजनीतिमा अगाडी बढिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विदेशवाट धनको सुख हुनेछ । भ्रमणमा खर्च हुन सक्नेछ । भेटघाटमा दिन बित्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)  अधुरो काम बन्नेछ । परोपकार सामाजिक काममा समय जानेछ । ठुलाबडाको साथ मिल्नाले प्रतिष्ठा बढ्नेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सम्झौतामा विवाद हुनेछ । नया काममा आलस्यता बढ्नेछ । सरकारी कार्यमा बाधा आउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) घुमफिरमा खर्च हुनेछ । दाम्पत्य सुख बढ्नेछ । साझेदारीमा काम बन्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययनमा प्रगति हुनेछ । धनको कारोबारमा वृद्धि हुनेछ ।। सन्तानको प्रगति रहनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्त्रीवर्गसँग मनमुटाव रहनेछ । साथिभाइबाट असहयोग हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) दाजुभाइको साथले काम पुरा हुनेछ । छोटो यात्रा हुनेछ । काममा जागर बढ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यवसायमा व्यस्तता बढ्नेछ । साझेदारी काममा फाइदा मिल्नेछ । खानपिन रमाइलोमा मन जानेछ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो