बिहिबार तोलामा ६ सय बढ्यो सुन

डिसी नेपाल
८ माघ २०७७ ११:५१

काठमाडौं। साताको पाँचौँ दिन बिहिबार  सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ।

बुधबार प्रतितोला तोलामा ५ सय बढेको सुनको मूल्य प्रतितोला बिहिबार ६ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहिबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *