नेपाल प्रहरीका १८ एसएसपीहरुको सरुवा तथा पदस्थापन (सूचीसहित)

डिसी नेपाल
११ माघ २०७७ १६:३१

काठमाडौं। प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीका हालै बढुवा भएका वरिष्ठ उपरीक्षक (एसएसपीहरु)को सरुवा र पदस्थापन गरेको छ। २९ पुसमा बढुवा भएका ११ एसएसपीहरु र अन्य ७ जनाको सरुवा तथा पदस्थापन गरिएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार एसएसपी कृष्णकुमार महत प्रहरी प्रधान कार्यालयमा पदस्थापन भएका छन् भने गोविन्द कुमार साह प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरमा पदास्थापन भएका छन्।

यस्तै उमाशंकर पञ्जियारको प्रहरी प्रधान कार्यालय नक्साल अपराधन अनुसन्धान महाशाखामा पदस्थापन भएको छ। अर्जुन चन्द ठकुरीको कर्णाली प्रदेश प्रहरी कार्यालयमा पदस्थापन भएको छ।

थप विवरण यसअनुसार छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *