केटु हिमालमा नेपाली राष्ट्रिय गान बजेको भिडियो पोस्ट गर्दै राहुल गान्धीले दिए नेपाली आरोहीलाई बधाई

डिसी नेपाल
१२ माघ २०७७ २०:३४
4.6k
Shares

काठमाडौं। हिँउदे सिजमा विश्वकै दोस्रो अग्लो हिमाल माउण्ट केटु आरोहण गरेर १० जना नेपालीले विश्वकीर्तिमान बनाएसँगै उनीहरुको चौतर्फी प्रशंसा भइरहेको छ। र बधाइको ओइरो लागेको छ।

पाकिस्तानस्थित ८ हजार ६ सय १० मिटर अग्लो केटु हिमाल हिँउदे सिजनमा सफलतापूर्वक आरोहण पहिलो पटक भएको हो। सफल आरोहण गरेका निर्मल पुर्जासहितका १० जना नेपालीले हिमालको चुचुरोमा नेपालको राष्ट्रिय गान बजाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

सोही भिडियो शेयर गर्दै भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसका नेता राहुल गान्धीले नेपाली आरोहीलाई बधाई दिएका छन्। उनले ट्वीटरमार्फत नेपाली आरोहीलाई बधाई दिएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *