सुन तोलामा ९ सय घट्यो

डिसी नेपाल
२२ माघ २०७७ १६:०१

काठमाडौं। साताको पाँचौ दिन बिहिबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ। बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहिबार प्रतितोला ९१ हजार १ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै महासंघले आजका लागि तेजावी सुनको मूल्य ९० हजार ६ सय रुपैयाँ कायम भएको छ।

यस्तै चाँदीको मूल्य आज पनि ओरोलो लागेको छ। आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले गिरावट आएको छ। बुधवार प्रतितोला चाँदी १ हजार ३ सय २० रहेको थियो। आज प्रतितोला चाँदीकाे मूल्य १ हजार ३ सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *