एनआईसी एशियाको नयाँ शाखा किर्तिपुरमा

डिसी नेपाल
२४ माघ २०७७ १२:३५

काठमाडौं। एनआईसी एशिया क्यापिटलले आफ्नो पहिलो शाखा किर्तिपुरमा खोलेको छ। क्यापिटलले किर्तिपुरमा आफ्नो पहिलो शाखा कार्यलय सञ्चालनमा ल्याएको हो। उक्त शाखाबाट एनआईसीका ग्राहकहरुले (डिम्याट खाता) हितग्राही खाता खोल्ने लगायतका सेवा लिन सक्नेछन्।

हितग्राही खाता खोल्ने सर्वसाधारणको संख्या बढिरहेकाले क्यापिटलले किर्तिपुर स्थित एनआईसी एसिया बैंकको भवनमा आफ्नो पहिलो शाखा बिस्तार गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *