हिउँले ढाकिएपछि मनै लोभ्याउने हेलम्बुको दृश्य (फोटोफिचर) – Dcnepal

हिउँले ढाकिएपछि मनै लोभ्याउने हेलम्बुको दृश्य (फोटोफिचर)

काठमाडौं । शनिबार सिन्धुपाल्चोकस्थित हेलम्बुका विभिन्न गाउँहरुमा हिउँ परेको छ । तार्केघ्याङ, ताक्पाखर्क, शेर्माथाङ लगायतका गाउँहरुमा हिउँ परेसँगै चिसो बढेको छ।

हेर्नुहोस तस्वीर

तस्वीरः निमा ह्याल्मो

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो