हिउँले ढाकिएपछि मनै लोभ्याउने हेलम्बुको दृश्य (फोटोफिचर)

काठमाडौं । शनिबार सिन्धुपाल्चोकस्थित हेलम्बुका विभिन्न गाउँहरुमा हिउँ परेको छ । तार्केघ्याङ, ताक्पाखर्क, शेर्माथाङ लगायतका गाउँहरुमा हिउँ परेसँगै चिसो बढेको छ।
हेर्नुहोस तस्वीर
तस्वीरः निमा ह्याल्मो
Facebook Comment
ताजा भिडियो
धेरै पढिएको
- हप्ता
- महिना