लाइभ मिटिङ चलिरहेका बेला श्रीमतीले किस गर्न खोजेपछि…….

डिसी नेपाल
६ फागुन २०७७ १७:५३

काठमाडौं । कोभिड १९ संक्रमणको त्रासले विश्वभरिका मानिसहरु हाल घरबाटै काम गर्ने र घरबाटै लाइभ मिटिङमा सहभागि हुने संस्कृति बढेको छ। हाल सामान्य कार्यदेखि ठूला ठूला लाइभ मिटिङहरुमा घरबाटै सहभागिता जनाइन्छ। तपाईँ हामी पनि आफ्ना कार्यहरु तथा मिटिङमा घरबाटै सहभागिता जनाउने गर्दछौं

यस्तो अवस्थामा यो नयाँ किसीमको वातावरणमा घुलमिल हुनेक्रममा मानिसहरुबाट केही यस्ता घटना घट्छन्, जो कसैले सोचेको सम्म हुँदैन्। यस्तै एक घटना हाल समाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको यो भिडियोमा एक जना व्यक्ति आफ्नो अफिसको मिटिङमा घरबाट भर्चुअल माध्यमबाट लाइभ कन्फ्रेन्समा सहभागिता जनाइरहेका हुन्छन्। यतिसम्मकी उनकी पत्नी नजिक आएको सम्म उनलाई पत्तो हुँदैन। त्यत्तिकैमा उनकी पत्नीले यस्तो गर्छिन जसले गर्दा मानिसहरु अचम्मित हन पुग्न्छन्।


उनकी पत्नीले उनलाई किस गर्न खोज्छिन्। त्यस समय उनलाई ठूलो अफ्ठेरो पर्छ। किस गरुन त उनी लाइभ मिटिङमा छन्। किस नगरुन श्रमती रिसाउने। त्यहि बेलामा उनले हतार हतारमा अलि पछाडी सरेर म लाइभ मिटिङमा छु भन्छन्। त्यत्तिकैमा उनकी पत्नी हास्न लाग्छिन्। त्यसपछि उनी सोही कन्फ्रेन्समा व्यस्त हुन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *