प्रचण्ड-माधव पक्षद्वारा ६८ जिल्लामा भागबन्डाकाे आधारमा नेतृत्व चयन (सूचीसहित)
काठमाडौं। नेकपा –प्रचण्ड–माधव नेपाल) समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ। प्रचण्ड–नेपाल समूहले ६८ जिल्लामा अध्यक्ष र सचिव चयन गरेको हो। बाँकी नौ जिल्लामा पनि चाँडै नाम चयन गरिने प्रचण्ड–माधव समूहले जनाएको छ।
आइतबार मात्रै पार्टी संगठनभित्र ५०–५० प्रतिशतको अनुमापतमा भागबण्डा गर्ने गरी नौ बुँदै मापदण्ड सार्वजनिक गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment