लिग २ को शृङ्खला खेलेर नेपाली क्रिकेट टोली फर्कियाे स्वदेश (तस्विरहरू)
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भएको ओडीआई शृङ्खला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ।
शुक्रबार साँझ नेपाली क्रिकेट टोली काठमाडौं आइपुगेको हो।










No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment