नारायणहिटी दरबार संग्रहालय अगाडि संसद विघटनविरुद्ध ‘प्रतिगमन’लाई जुत्ता (फोटोफिचर)

डिसी नेपाल
१० फागुन २०७७ १७:०६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु)ले नारायणहिटी अगाडि ‘प्रतिगमन’लाई जुत्ता प्रहार गरेका छन ।

कार्यक्रममा अनेरास्ववियुका विद्यार्थीहरुलेले सरकार र प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए। जुत्ता प्रहार गर्ने क्रममा प्रहरी र विद्यार्थीहरुबीच सामान्य झड्प पनि भएको थियो । विद्यार्थीहरुले नारायणहिटी संग्रालय अगाडि ‘प्रतिगमन’ को प्रतीक बनाइ जुत्ता प्रहार गर्ने कार्यक्रम गरेका थिए ।

हेर्नुहोस् तस्बिरहरू

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *