जलविद्युतमा बैंककाे लगानी

डिसी नेपाल
११ फागुन २०७७ १२:०७

काठमाडौं। लक्ष्मी बैंक लिमिटेड र माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाबीच कर्जा लगानी गर्ने सम्बन्धि सम्झौता भएको छ।

आयोजनाको कुल लागत ९३ करोड ७० लाख हेको छ। ४ दशमलव ९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंकको अगुवाईमा माछापुच्छ्रे बैंक गरी २ वटा वाणिज्य बैंकहरुले कर्जा लगानी गर्ने गरी सोमवार सम्झौतामा हस्ताक्षर भएको हो।

बैंकहरुले आयोजना लागतको ७० प्रतिशत (६५ करोड ५९ लाख) र बाँकी ३० प्रतिशत कम्पनीको रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *