सर्वोच्चको फैसलालाई स्वागत गर्दै दीप प्रज्ज्वलन (फोटोफिचर) – Dcnepal

सर्वोच्चको फैसलालाई स्वागत गर्दै दीप प्रज्ज्वलन (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागतमा माइतीघर मण्डलामा दिप प्रज्ज्वलन गरिएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै पुनःस्थापना हुने फैसला गरेसँगै नेकपा प्रचण्डनेपाल समूह निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशील पार्टीलगायतले दीप प्रज्ज्वलन गरेका हुन् ।

तस्वीरः रासस

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो