सर्वोच्चको फैसलालाई स्वागत गर्दै दीप प्रज्ज्वलन (फोटोफिचर)

डिसी नेपाल
११ फागुन २०७७ २०:२१

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागतमा माइतीघर मण्डलामा दिप प्रज्ज्वलन गरिएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै पुनःस्थापना हुने फैसला गरेसँगै नेकपा प्रचण्डनेपाल समूह निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशील पार्टीलगायतले दीप प्रज्ज्वलन गरेका हुन् ।

तस्वीरः रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *