फेरि ओली–नेपालको सहकार्य हुँदै, कस्तो छ एमालेमा शक्ति सन्तुलन ?

डिसी नेपाल
२४ फागुन २०७७ २३:१५

काठमाडौं। सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकीकरणलाई खारेज गर्दै एमाले र माओवादी ब्युँताएसँगै तत्कालि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच फेरि सहकार्यको वातावरण बनेको छ।

एकीकरण सक्रिय हुँदा प्रचण्डसँग मिलेर ओलीविरुद्ध संघर्ष गरेका नेता नेपाल ओली नेतृत्वमा एमालेमै सक्रिय हुनुपर्ने वाध्यता सर्वोच्चले बनाइदिएपछि नेपाल समूहले प्रचण्डसँगको सहकार्य सोमबार नै तोडिसकेको छ। सल्लाहमै प्रचण्ड र नेपाल छुट्टिएका छन्।

सर्वोच्चको आइतबार फैसला आउनु अगाडिसम्म एकअर्काविरुद्ध तिखो बचन प्रयोग गरिरहेका नेताहरु अब एउटै पार्टीमा आउनुपर्ने बाध्यता बनेपछि अब राजनीतिक कसरी अगाडि बढ्छ त्यो भने हर्न बाँकी छ। तर, यहाँ हामी तत्कालिन एमालेको स्थायी र केन्द्रीय कमिटीमा रहेको शक्तिसन्तुनबारे चर्चा गर्दैछौं।

एमालेको संसदीय दलमा अध्यक्ष तथा प्रधानमन्त्री ओली निकै बलियो अवस्थामा छन् भने पार्टीको स्थायी कमिटीमा माधव समूह बहुमतमा र केन्द्रीय कमिटीमा ओली समूह सुविधाजनक बहुमतमा छ। तर परिवर्तित अवस्थामा केही सदस्यहरुले समूह परिवर्तन भने गर्न सक्छन्।

तत्कालिन एमाले स्थायी कमिटी

माधव समूह
१ माधवकुमार नेपाल (वरिष्ठ नेता)
२ झलनाथ खनाल (वरिष्ठ नेता)
३ अष्टलक्ष्मी शाक्य (उपाध्यक्ष)
४ भीम रावल (उपाध्यक्ष)
५ युवराज ज्ञावली (उपाध्यक्ष)
६ घनश्याम भुषाल (उप महासचिव)
७ गोकर्ण विष्ट सचिव
८ योगेश भट्टराई (सचिव)
९ भीम आचार्य (सचिव)
१० सुरेन्द्र पाण्डे सदस्य
११ मुकुन्द न्यौपाने सदस्य
१२ अमृत बोहोरा पदेन सदस्य

ओली पक्ष
१ केपी ओली अध्यक्ष
२ इश्वर पोखरेल महासचिव
३ प्रदिप ज्ञावली सचिव
४ पृथ्वी सुब्बा गुरुङ सचिव
५ शंकर पोखरेल सदस्य
६ विष्णु पौडेल उपमहासचिव
७ सत्यनारायण मन्डल सदस्य
८ छबिलाल बिक
९ किरन गुरुङ्ग

बामदेब गौतम उपाध्यक्ष (एक्लै)।

केन्द्रीय कमिटी

ओली समूह
१ केपी शर्मा ओली
२ ईश्वर पोखरेल
३ विष्णु पौडेल
४ किरण गुरुङ
५ छविलाल विश्वकर्मा
६ प्रदीपकुमार ज्ञवाली
७ पृथ्वीसुब्बा गुरुङ
८ रघुवीर महासेठ
९ सत्यनारायण मण्डल
१० सुबासचन्द्र नेम्वाङ
११ विष्णु रिमाल
१२ शंकर पोखरेल
१३ आनन्द पोखरेल
१४ ईश्वरबहादुर रिजाल
१५ कर्णबहादुर थापा
१६ काशीनाथ अधिकारी
१७ कृष्णबहादुर राई
१८ कृष्णगोपाल श्रेष्ठ
१९ खगराज अधिकारी
२० खिमलाल भट्टराई
२१ गणेशसिंह ठगुन्ना
२२ गुरुप्रसाद बराल
२३ गुलावजंग शाह
२४ गोकुलप्रसाद घर्तीमगर
२५ गोकुलप्रसाद बाँस्कोटा
२६ गोन्दिबहादुर नेपाली
२७ गोमा देबकोटा
२८ गंगाप्रसाद यादव
२९ जगतबहादुर सुनार
३० जुलीकमारी महतो
३१ डोरमणि पौडेल
३२ तुलबहादुर गुरुङ
३३ दुर्गा जयन्ती राई
३४ देउमान सम्बाहाम्फे
३५ देवराज घिमिरे
३६ नारदमुनी राना
३७ नारायणबहादुर सिवाल
३८ निरुदेवी पाल
३९ पद्मा अर्याल
४० पार्वत गुरुङ
४१ पुरनसिंह दयाल
४२ प्रकाशबहादुर शाह
४३ प्रदीपकुमार नेपाल
४४ प्रेमबहादुर आले
४५ बिक्रमबहादुर शाही
४६ बिन्दा पाण्डे
४७ बिनाकुमारी श्रेष्ठ
४८ बिनोद श्रेष्ठ
४९। बैजनाथ चौधरी
५० बिशाल भट्राई
५१ भगवती चौधरी
५२ भानुभक्त ढकाल
५३ भैरवबहादुर सिंह
५४ मनकुमारी जिसी
५५ मनोजजंग थापा
५६ महेश बस्नेत
५७ महेश्वर पाठक
५८ मञ्जुकुमारी चौधरी
५९ माधबप्रसाद अर्याल
६० माधव ढुङ्गेल
६१ मोहन बानियाँ
६२ यदुवंश झा
६३ यामलाल कँडेल
६४ युवराज खतिवडा
६५ युवराज कार्की
६६ युवराज भट्टराई
६७ राजबहादुर बुढा
६८ राजन भट्टराई
६९ राजेन्द्रप्रसाद गौतम
७० राजेन्द्रसिंह रावल
७१ राधाकुमारी ज्ञवाली
७२ रामेश्वर फुयाँल
७३ रुपा चौधरी
७४ लक्ष्मीप्रसाद पोख्रेल
७५ लालबहादुर थापा
७६ लालबाबु प्रसाद यादव
७७। विजय सुब्बा
७८ विश्वनाथ प्याकुरेल
७९ सावित्री कुमारी भुसाल
८० सुजिता शाक्य
८१ शान्ता चौधरी
८२ शेरधन राई
८३ श्रीनाथ बराल
८४ हिक्मतकुमार कार्की
८५ देवी ज्ञवाली
८६ देबेन्द्र दाहाल
८७। खगेन्द्र राई
८९ अच्युतप्रसाद मैनाली
८९ एकबहादुर राना मगर
९० एकराज विश्वकर्मा
९१ कमलादेवी महतो
९२ किशोर कुमार अधिकारी
९३ कैलाश ढुङ्गेल
९४ खेमप्रसाद लोहनी
९५ खेममान खड्का
९६ गोरखबहादुर बोगटी
९७ गौरीकुमारी ओली
९८ जगदिशप्रसाद कुसियैत
९९। जयन्तीदेवी राई
१०१ जया घिमिरे
१०२ डम्बरसिंह सम्बाहाम्फे
१०३ तिलबहादुर महत क्षत्री
१०४ तिलबहादुर विश्वकर्मा
१०५ तैयव हुसेन मिया
१०५ थममाया थापा
१०६ दलबहादुर राना
१०७ दिनेशचन्द्र यादव
१०८ दिपकप्रसाद देवकोटा
१०९ धर्मनाथ यादव
११० नजीर मियाँ
१११ नरुलाल चौधरी
११२ पुरनसिंह दयाल
११३। बद्रीप्रसाद न्यौपाने
११४ बलवीर प्रसाद चौधरी
११५ बिनाकुमारी श्रेष्ठ
११६। भीमबहादुर कार्की
११७। भुपेन्द्रबहादुर थापा
११८ भैरवसुन्दर श्रेष्ठ
११९ मनकुमारी जिसी
१२० मानबहादुर जिसी
१२१ मायानाथ अधिकारी
१२२ मोहमद हारुन हलुवाई
१२३ रामरतिदेवी राम
१२४ रामशरण बस्नेत
१२५ रामेश्वर राना मगर
१२६ लिला गिरी
१२७ विजय सुब्बा
१२८। सरोजकुमार यादव
१२९ सिताकुमारी पौडेल
१३० सिताकुमारी सुन्दास
१३१ सुमनराज प्याकुरेल
१३२ सूर्यबहादुर थापा क्षत्री
१३३ हरिनारायण महतो
१३४ हरिबहादुर राजवंशी
१३५ हंसबहादुर शाही
१३६ ज्ञानबहादुर भुजेल
१३७ योगनारायण यादव (कारवाही फूकुवा भएको छैन)

नेपाल समूह

१ माधबकुमार नेपाल
२ अष्टलक्ष्मी शाक्य
३ गोकर्ण विष्ट
४ घनश्याम भुसाल
५ भीमप्रसाद आचार्य
६ भीमबहादुर रावल
७ युवराज ज्ञवाली
८ योगेशकुमार भट्टराई
९रघुजी पन्त
१०बेदुराम भुसाल
११ सुरेन्द्रप्रसाद पाण्डे
१२ अरुणप्रसाद नेपाल
१३ उमादेवी कोइराला
१४ कल्याणी कुमारी खड्का
१५ कमलजंग राई
१६ केदारप्रसाद न्यौपाने
१७ कृष्णप्रसाद शर्मा खनाल
१८ खगेन्द्र चुँडाल
१९ गणेशकुमार पहाडी
२० गोविन्द विक्रम शाह
२१ गौरा प्रसाईं कोइराला
२२ गंगालाल तुलाधर
२३ घनेन्द्र वस्नेत
२४ चन्द्रबहादुर शाही
२५ चुडामणी जंगली
२६ जगतप्रसाद यादव
२७ जगन्नाथ खतिवडा
२८ जीवनाथ घिमिरे
२९ जीवनराम श्रेष्ठ
३० टंकप्रसाद कार्की
३१ ठाकुर गैरे
३२ तिलकुमार मेन्याङवो लिम्बू
३३ तुलबहादुर गुरुङ
३४ देउमान सम्बाहाम्फे
३५ धर्मनात साह
३६ देवशंकर पौडेल
३७ धर्मराज निरौला
३८ नरेश खरेल
३९ परशुराम मेघी गुरुङ
४० पशुपति चौलागाईं
४१ प्रकाश ज्वाला
४२ प्रकाशबहादुर शाह
४३ प्रतापलाल श्रेष्ठ
४४ प्रमेशकुमार हमाल
४५ प्रमोद नारायण यादव
४६ बलदेव चौधरी
४७ वसन्तप्रसाद मानन्धर
४८ विरोध खतिवडा
४९ भानुभक्त जोशी
५० भागवत नेपाली
५१ भाष्कर काफ्ले
५२ ममता गिरी
५३ महेश रेग्मी
५४ माधवप्रसाद अर्याल
५५ मेटमणी चौधरी
५६ मोहमद महफुज अन्सारी
५७ यदुवंश झा
५८ रत्नेश्वर गोइत यादव
५९ रविन कोइराला
६० रविन्द्र अधिकारी९पूर्वी नवलपरासी०
६१ रवीन्द्र वैठा धोवी
६२ राजबहादुर बुढा
६३ राजन राई
६४ राजु खड्का
६५ राजेन्द्रकुमार राई
६६ रामचन्द्र यादव
६७ रामचन्द्र साह तेली
६८ रामप्रित पासवान
६९ लक्ष्मण पौडेल
७० लालबाबु पण्डित
७१ लालबहादुर बिक
७२ विजय गुरुङ
७३ विजय पौडेल
७४ विष्णु रिजाल
७५ विश्वनाथ प्याकुरेल
७६ सरलाकुमारी यादव
७७ सिता गिरी ओली
७८ सुधीर शाह
७९ सुरेन्द्र मानन्धर
८० सोम मिश्र
८१ शत्रुघन महतो
८२ सुशीला नेपाल
८३ शेरबहादुर तामाङ
८४ शेरबहादुर केसी
८५ श्रीनाथ बराल
८६ श्रीमाया थकाली
८७ श्रीप्रसाद साह
८८ हरिबहादुर राई




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *