महाशिवरात्रि : तस्वीरमा हेर्नुहोस् पाशुपत क्षेत्रको दृष्य

डिसी नेपाल
२७ फागुन २०७७ ९:२१
72
Shares

काठमाडौं । महाशिवरात्रिको अवसरशमा पवित्र पाशुपत क्षेत्रमा दर्शनार्थीहरुको भिड रहेको छ। आज विहान ४ बजे पशुपति मन्दिरका ४ वटै ढोका खोलिएपछि दर्शन गर्न आएका भक्तजनहरुले पूजा आजा गरिरहेका छन्।

पशुपतिक्षेत्रमा शिवरात्रिका दिन विभिन्न ठाउँबाट भक्तजनहरुको आगमन हुन्छ। देश तथा विदेशबाट समेत यो दिनमा पशुपतिक्षेत्रमा विशेषगरी शिवरात्रिका दिन दर्शन गर्न आउने चलन हुन्छ।

यो वर्ष कोरोना भाइरसका कारण पशुपतिमा दर्शन गर्नेहरुको संख्या विगतका वर्षहरुमा भन्दा कम रहने पशुपति क्षेत्र विकास कोषले अनुमान गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *