एमाले माधव नेपाल समूहले आज दुई बजे पत्रकार सम्मेलन गर्दै
फाइल फाेटाे।
काठमाडौं। सोमबार अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता र बुधबार र बिहीबार काठमाडौंमा आयोजना गरिने राष्ट्रिय कार्यकर्ता भेलाको विषयमा जानकारी दिन एमाले वरिष्ठ नेता माधव नेपाल समूहले आज पत्रकार सम्मेलन गर्दै छ।
मंगलबार दिउँसो दुई बजे ललितपुरस्थित हेरिटेज गार्डेन् सानेपाका पत्रकार सम्मलन गर्न लागिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। पत्रकार सम्मलेनमा बुधबार र बिहीबार दुई दिन काठमाडौंमा गरिएको राष्ट्रिय कार्यकर्ता भेलाका विषयमा जानकारी दिने बताइएको छ।
प्रिय संचारकर्मी मित्रहरु
नेकपा एमालेद्वारा भोली चैत्र ४ र ५ गते आयोजना गरिएको राष्ट्रिय भेलाका सन्दर्भमा आज चैत्र ३…Posted by Yogesh Bhattarai on Monday, 15 March 2021
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment