सुन चाँदीकाे मूल्य घट्याे

डिसी नेपाल
२३ चैत २०७७ ११:५१

साताकाे दाेस्राे दिन साेमबार सुनको मूल्य घटेको छ। साेमबार सुन प्रतिताेला २ सय रूपैयाँ घटेर ८७ हजार २ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियाे।

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ।

सोमबार चाँदीको मूल्य पनि घटेकाे छ।  सोमबार चाँदी १२ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *